SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: हरेक पटक सरकारी सहायताबाट वञ्चित अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विश्वविद्यालयहरुले जगाए आसाको किरण

सन् २०२० को जनवरी मसान्तसम्ममा १० लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियाली विश्वविद्यालयहरूमा भर्ना भएको सरकारी तथ्याङ्क छ एकातिर छ भने अर्को तर्फ अस्ट्रेलियामा कोभिड-१९ महामारीबाट सबैभन्दा बढी पीडित पनि उनै अन्तर्राष्ट्रिय विद्यार्थीहरू नै देखिएका छन्। उनीहरूलाई दुनो गाई बनाएको आरोप बारम्बार लाग्ने विश्वविद्यालयहरूले सहयोग सुरु गरे पनि त्यो अपुग हुने बताउँदै सङ्घीय सरकारले पनि "हेरिदिनु पर्ने" एक थरी विद्यार्थीहरूको भनाई छ।

La Trobe Univeristy campus
Source: Bridietmckenzie CC BY-SA 4.0

1 min read

Published

Updated

By Abhas Parajuli



Skip to article content


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now