Share
क्यान्सरका कारण ज्यान गुमाएका बालबालिका प्रति समर्पित अस्ट्रेलियाको नेपाली गणेश मन्दिर
नेपालबाट अस्ट्रेलिया बसाईँ सरेका एक दम्पतीले ब्रेन क्यान्सरबाट निधन भएकी आफ्नी छोरी तथा अन्य बालबालिका प्रति समर्पित गणेश मन्दिर भिक्टोरियाको बेन्डिगो शहर नजिकै निर्माण गरेका छन्।
