नयाँ "पावर हाउस" बन्ने बाटोमा नेपाली क्रिकेट
जनवरी २८ मा सम्पन्न एक दिवसीय खेलमा संयुक्त अरब इमिरेट्सलाई नेपालले हराउँदै गर्दा एउटा मात्रै इतिहास होइन कयौँ किर्तिमानहरु पनि बने। कुनै टोलीको खातामा बने त कुनै खेलाडीका।
Nepali Cricket Team in early 2019 Source: Twitter/Paras Khadka