छुट्टीमा नेपाल गएकाहरू, अस्ट्रेलिया फर्कन नपाएर अन्योलमा
अस्ट्रेलियाको लकडाउन पहिला नेपाल गएका अस्ट्रेलियामा बसोबास गर्ने अधिकांश नेपाली विद्यार्थीहरू, उहीँ फसेका छन्।
Sushma Tamang and Aman Bhandari both went to Nepal on a holiday. Then pandemic hit. They are now stuck in the Himalayan nation. Source: Sushma Tamang/Aman Bhandari