
This article is more than 1 year old
‘संसार हल्लिन थालेको थियो’: दस वर्ष अगिको महाभूकम्पको सम्झना र पुनर्निर्माणको काम
नेपालमा करिब ९ हजारको ज्यान जाने गरी गएको ७.८ म्याग्निट्युटडको विनासकारी महाभूकम्पकको आज १० वर्ष पूरा भएको छ। यसै सन्दर्भमा हामीले उक्त भूकम्पबाट बचेका, पछि उद्दारमा संलग्न रहेका र अन्य मानिसहरुसँग गरेको कुराकानी गरेका छौं।
Share