Share
उचित पूर्वाधार तथा यातायात सेवाको माग गर्दै उत्तरी मेलबर्नका नेपाली
उत्तरी मेलबर्नको एपिङ-वलर्ट क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले आफ्नो स्थानीय समुदायका लागि उचित पूर्वाधार र यातायात लगायतका सुविधामा कमी भएको भन्दै गुनासो व्यक्त गरेका छन्।

1 min read
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends