‘चुनौती र अवसर दुवै’: संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालको चयन

Bishow Bijay Parajuli spoke to SBS Nepali about Nepal's appointment as President of the United Nations Economic and Social Council.

Bishow Bijay Parajuli spoke to SBS Nepali about Nepal's appointment as President of the United Nations Economic and Social Council. Credit: SBS Nepali/Prayas Dulal (inset), Facebook/United Nations Economic and Social Council

संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल चुनिएको छ। परिषद्मा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले नेपालको प्रतिनिधित्व गर्दै छन्। नेपालको अध्यक्षतालाई प्रतिष्ठाको रूपमा हेरिँदै गर्दा संयुक्त राष्ट्र सङ्घका लागि म्यानमार र जिम्बाब्वेका लागि आवासीय संयोजक भएर काम गरेका विश्व विजय पराजुलीसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now