SKIP TO MAIN CONTENT

२०१६ मा प्रत्येक पाँच मध्ये एक अस्ट्रेलियाली विश्वविध्यालयका विद्यार्थी माथि यौन दुर्व्यवहार

Copies of a ten point action plan response to the national student survey on sexual assault and sexual harassment
Copies of a ten point action plan response to the national student survey on sexual assault and sexual harassment Source: AAP

अस्ट्रेलियाली मानव अधिकार आयोगका अनुसार देशका बिभिन्न विश्वविद्यालयहरुमा अध्यनरत प्रत्येक पाँच जना मध्ये एक विद्यार्थीले सन् २०१६ मा यौन दुर्व्यवहारको सामना गर्नुपरेको थियो। आयोग द्वारा अस्ट्रेलियाका ३९ विश्वविद्यालयका ३० हजार विद्यार्थीहरुको सर्वेक्षन गरेको थियो। उसको अनुसार झन्डै दुइ प्रतिशत बिद्यार्थीहरु यौन हमला बाट पीडित भएकाछन् भने पुरुषहरु भन्दा महिलाहरु माथि यस प्रकारको हमला हुने सम्भावना तीन गुना बढी रहेको छ।

Published

Updated

By Rajish Aryal, Peggy Giakoumelos

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली मानव अधिकार आयोगका अनुसार देशका बिभिन्न विश्वविद्यालयहरुमा अध्यनरत प्रत्येक पाँच जना मध्ये एक विद्यार्थीले सन् २०१६ मा यौन दुर्व्यवहारको सामना गर्नुपरेको थियो। आयोग द्वारा अस्ट्रेलियाका ३९ विश्वविद्यालयका ३० हजार विद्यार्थीहरुको सर्वेक्षन गरेको थियो। उसको अनुसार झन्डै दुइ प्रतिशत बिद्यार्थीहरु यौन हमला बाट पीडित भएकाछन् भने पुरुषहरु भन्दा महिलाहरु माथि यस प्रकारको हमला हुने सम्भावना तीन गुना बढी रहेको छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now