SKIP TO MAIN CONTENT

"अस्ट्रेलियाको भिसा आवेदनमा गलत जानकारी दिए १० वर्षे भिसा प्रतिबन्ध"

australian immigration visa
Australian immigration visa and passport Source: iStockphoto

अस्ट्रेलियाको भिसाको लागि आवेदन भर्दा गलत जानकारी प्रदान गर्नेहरुलाई १० वर्ष सम्म भिसा नदिने सरकारको निर्णय गए नभेम्बर १८, २०१७ देखि लागु भएकोछ। तर गल्तीले त्यसो भए आवेदकहरुका लागि के- कस्ता विकल्प उपलब्ध रहनेछ त? अस्ट्रेलिया सरकारको उक्त नीति र भिसा व्यवस्थामा भएका पछिल्ला बदलावहरु बारे अध्यागमन एजेन्ट निरज श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको भिसाको लागि आवेदन भर्दा गलत जानकारी प्रदान गर्नेहरुलाई १० वर्ष सम्म भिसा नदिने सरकारको निर्णय गए नभेम्बर १८, २०१७ देखि लागु भएकोछ। तर गल्तीले त्यसो भए आवेदकहरुका लागि के- कस्ता विकल्प उपलब्ध रहनेछ त? अस्ट्रेलिया सरकारको उक्त नीति र भिसा व्यवस्थामा भएका पछिल्ला बदलावहरु बारे अध्यागमन एजेन्ट निरज श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now