Girija Prasad Koirala (left) and Maoist leader Pushpa Kamal Dahal (right) after signing the comprehensive peace deal to end the conflict. Source: Getty
माओबादी द्वन्द अन्त्यका साथ् नेपाल सरकार र माओबादी बीच बृहत शान्ति सम्झौता भएको एक दशक पुग्दा द्वन्द पिडितहरुले अझैपनि न्याय पाउँन नसकिरहेको बताइएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबीन आयोग द्वारा उपयुक्त ढंगले आफ्नो काम गर्न नसकिरहेको भनाइहरु पनि हाल आएकाछन्। यसबारे द्वन्द समाधान सम्बन्धि बिज्ञ डा. बिष्णु राज उप्रेतीसँगको कुराकानी।