SKIP TO MAIN CONTENT

सुरु भयो सिड्नीमा जीएनसीको १९ औं बार्षिक फुटबल प्रतियोगिता

GNC Football competition 2017
Image from 2016 season of GNC football competition. Source: GNC

गोर्खा नेपाली कम्युनिटी (जीएनसी) ले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको १९ औं सिजन सिड्नीमा सुरु भएको छ। १२ ओटा क्लबहरुको सहभागिता रहेको यसपटकको च्याम्पियनशिपमा भएका बदलावहरूबारे जीएनसीका राजिव प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गोर्खा नेपाली कम्युनिटी (जीएनसी) ले वार्षिक रूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको १९ औं सिजन सिड्नीमा सुरु भएको छ। १२ ओटा क्लबहरुको सहभागिता रहेको यसपटकको च्याम्पियनशिपमा भएका बदलावहरूबारे जीएनसीका राजिव प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now