SKIP TO MAIN CONTENT

कतार विश्वकपको "फ्यान फेस्टिभल"को एक झलक

The FIFA Fan Festival zone ahead of the FIFA World Cup 2022 in Qatar.
The FIFA Fan Festival zone ahead of the FIFA World Cup 2022 in Qatar. Credit: Mike Egerton - PA Wire

अस्ट्रेलियाली प्रशंसकहरूलाई कतारको स्थानीय चलन र संस्कृतिको सम्मान गर्न भनिएको छ। कतारमा मदिरा भने केही चयन गरिएका स्थानहरूमा पाइने छ र सस्तो पनि छैन। यसै बीच, समलिङ्गी अधिकारको समर्थन व्यक्त गर्न चाहने व्यक्तिहरूले इन्द्रेणी रङ्गको झन्डा खुलेर फहराउनु पर्ने, फिफाका एक अधिकारीले एसबीएस न्युजलाई बताए।

Published

By Ben Lewis

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली प्रशंसकहरूलाई कतारको स्थानीय चलन र संस्कृतिको सम्मान गर्न भनिएको छ। कतारमा मदिरा भने केही चयन गरिएका स्थानहरूमा पाइने छ र सस्तो पनि छैन। यसै बीच, समलिङ्गी अधिकारको समर्थन व्यक्त गर्न चाहने व्यक्तिहरूले इन्द्रेणी रङ्गको झन्डा खुलेर फहराउनु पर्ने, फिफाका एक अधिकारीले एसबीएस न्युजलाई बताए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now