Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सत्य निरूपण तथा मेलमिलाप आयोगले काम गर्न नसकेको भन्न मिल्दैन : मन्चलाकुमारी झा

Manchala Kumari Jha of Truth and Reconciliation Commission, Nepal

Manchala Kumari Jha, a member of Truth and Reconciliation Commission, Nepal speaks to SBS Nepali Source: SBS Nepali

सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगहरूले काम गर्न नसकेको आरोप पीडितहरूले लगाएका छन्। हालै मात्र सांसदले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोग २०७१(दोस्रो संशोधन) विधेयक पारित गर्‍यो र त्यो राष्ट्रपतिबाट पनि प्रमाणीकरण भइसक्यो। प्रमाणीकरणसँगै यी दुई आयोगको म्याद दुईवर्षका लागि थपिएको छ। तर आयोगका पदाधिकारीहरूको समयावधि भने चैत मसान्तसम्म छ। दुईवर्षका लागि गठन भएका यी दुई आयोगको समयावधि यसअघि एक –एक वर्षका लागि गरी दुई पटक थप भइसकेको छ। यही सिलसिलामा हामीले सत्य निरूपण तथा मेलमिलाप आयोगकी एकजना सदस्य मन्चला झासँग यी चार वर्षमा आयोगले गरेका कामबारे कुराकानी गरेका छौँ।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगहरूले काम गर्न नसकेको आरोप पीडितहरूले लगाएका छन्। हालै मात्र सांसदले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोग २०७१(दोस्रो संशोधन) विधेयक पारित गर्‍यो र त्यो राष्ट्रपतिबाट पनि प्रमाणीकरण भइसक्यो। प्रमाणीकरणसँगै यी दुई आयोगको म्याद दुईवर्षका लागि थपिएको छ। तर आयोगका पदाधिकारीहरूको समयावधि भने चैत मसान्तसम्म छ। दुईवर्षका लागि गठन भएका यी दुई आयोगको समयावधि यसअघि एक –एक वर्षका लागि गरी दुई पटक थप भइसकेको छ। यही सिलसिलामा हामीले सत्य निरूपण तथा मेलमिलाप आयोगकी एकजना सदस्य मन्चला झासँग यी चार वर्षमा आयोगले गरेका कामबारे कुराकानी गरेका छौँ।

झासँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now