SKIP TO MAIN CONTENT

नेपालमा एक वर्षमा दुईटा स्कूल निर्माण गर्ने एक सिड्नी लेखकको लक्ष्य

Author Gavin McCormack at SBS studios in Sydney.
Author Gavin McCormack at SBS studios in Sydney. Source: SBS Nepali

सिड्नी निवासी गेभिन म्याकर्मेक एक शिक्षक हुनुका साथै हाल सम्म उनले बालबालिकाहरुका लागि तीन वटा पुस्तक पनि लेखि सकेकाछन्। थप पुस्तकहरू लेख्ने र सन् २०१७ को अन्त्य सम्ममा नेपालमा दुईटा स्कूलहरुको पनि निर्माण गरिसक्ने उनको महत्वाकांक्षी लक्ष्य रहेको छ। यस वर्षको जनवरी महिनामा पहिलो पटक नेपाल गएका म्याकर्मेले गए जुलाई महिनामा नवलपरासीमा एउटा स्कूल बनाउन सहयोग गरेका थिए। अहिले, उनले २५ डिसेम्बर सम्ममा दोस्रो स्कूल निर्माण गरिसक्ने बताएका छन्। आफ्नो लेखन र नेपालमा आफुले गरेको कामबारे गेभिन म्याकर्मेकले एसबीएस नेपालीसँग गरेको कुराकानी। गेभिन म्याकर्मेकले आफुले लेखेको पहिलो पुस्तक बाट पढ्दै गरेको भिडियो हेर्नुहोस्:

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नी निवासी गेभिन म्याकर्मेक एक शिक्षक हुनुका साथै हाल सम्म उनले बालबालिकाहरुका लागि तीन वटा पुस्तक पनि लेखि सकेकाछन्। थप पुस्तकहरू लेख्ने र सन् २०१७ को अन्त्य सम्ममा नेपालमा दुईटा स्कूलहरुको पनि निर्माण गरिसक्ने उनको महत्वाकांक्षी लक्ष्य रहेको छ। यस वर्षको जनवरी महिनामा पहिलो पटक नेपाल गएका म्याकर्मेले गए जुलाई महिनामा नवलपरासीमा एउटा स्कूल बनाउन सहयोग गरेका थिए। अहिले, उनले २५ डिसेम्बर सम्ममा दोस्रो स्कूल निर्माण गरिसक्ने बताएका छन्। आफ्नो लेखन र नेपालमा आफुले गरेको कामबारे गेभिन म्याकर्मेकले एसबीएस नेपालीसँग गरेको कुराकानी। गेभिन म्याकर्मेकले आफुले लेखेको पहिलो पुस्तक बाट पढ्दै गरेको भिडियो हेर्नुहोस्:

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now