SKIP TO MAIN CONTENT

एबटको आप्रवासी संख्या काट्ने माँगको उनकै पूर्व मन्त्रीहरु द्वारा आलोचना

Tony Abbott is calling for migration levels to be reduced.
Former prime minister Tony Abbott during Question Time in the House of Representatives at Parliament House in Canberra, Thursday, Aug. 10, 2017. Source: AAP

अस्ट्रेलियाका पूर्व प्रधान मन्त्री टोनी एबटले देशमा भित्र्याइने आप्रवासीहरुको संख्यामा व्यापक मात्रामा कटौती गरिनुपर्ने भनि राखेको प्रस्तावको उनकै मन्त्रीमण्डलका पूर्व सदस्यहरुले आलोचना गरेकाछन्। गत वर्ष आफ्नो पुरातनवादी नीति सार्वजनिक गरेका एबटले गत मंगलबार अस्ट्रेलियालीहरुको जीवनमा सुधार ल्याउन आप्रवासीहरुको संख्यामा कटौती गरिनुपर्ने बताएका थिए।

Published

Updated

By Rajish Aryal, Myles Morgan

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका पूर्व प्रधान मन्त्री टोनी एबटले देशमा भित्र्याइने आप्रवासीहरुको संख्यामा व्यापक मात्रामा कटौती गरिनुपर्ने भनि राखेको प्रस्तावको उनकै मन्त्रीमण्डलका पूर्व सदस्यहरुले आलोचना गरेकाछन्। गत वर्ष आफ्नो पुरातनवादी नीति सार्वजनिक गरेका एबटले गत मंगलबार अस्ट्रेलियालीहरुको जीवनमा सुधार ल्याउन आप्रवासीहरुको संख्यामा कटौती गरिनुपर्ने बताएका थिए।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now