एडल्फ हिटलरको आत्मकथा "मेइन केम्प्फ़ " को नयाँ संस्करण जर्मनमा सबै भन्दा बढी बिक्रिहुने मध्येको एक बन्न सफल भएको छ। दोश्रो विश्व युद्धको अन्त्य र सात दशकको प्रतिबन्ध पछि पहिलो पटक छापिएको उक्त आत्मकथाको दसौं हजार प्रति बिक्री भएको बताइएको छ।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends



