SKIP TO MAIN CONTENT

सबैको ध्यान बेनेलोङ्ग माथि - माल्कम टर्नबुलको लागि निर्णायक दिन?

Kristina Keneally (left) runs into former member for Bennelong John Alexander during a visit to Eastwood Mall in Sydney, Wednesday, November 15, 2017.
Kristina Keneally (left) runs into former member for Bennelong John Alexander during a visit to Eastwood Mall in Sydney, Wednesday, November 15, 2017. Source: AAP

धेरै महत्वका साथ् हेरिएको उत्तरी सिड्नीको बेनेलोङ्गमा शनिबार १६ डिसेम्बर, २०१७ मा आयोजना हुने उप-निर्वाचनमा यदि लिबरल उम्मेदवार जोन अलेक्जेंडरको हार भए त्यसले टर्नबुल सरकारको लागि पनि ठुलो चुनौती सिर्जना हुन सक्नेछ। यदि लेबर उम्मेदवार क्रिस्टिना केनेलीको जीत हुन्छ भने केन्द्रिय संसदमा रहेको गठबन्धन सरकारको हाल रहेको एक सिटको बहुमत पनि अन्त्य हुनेछ।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

धेरै महत्वका साथ् हेरिएको उत्तरी सिड्नीको बेनेलोङ्गमा शनिबार १६ डिसेम्बर, २०१७ मा आयोजना हुने उप-निर्वाचनमा यदि लिबरल उम्मेदवार जोन अलेक्जेंडरको हार भए त्यसले टर्नबुल सरकारको लागि पनि ठुलो चुनौती सिर्जना हुन सक्नेछ। यदि लेबर उम्मेदवार क्रिस्टिना केनेलीको जीत हुन्छ भने केन्द्रिय संसदमा रहेको गठबन्धन सरकारको हाल रहेको एक सिटको बहुमत पनि अन्त्य हुनेछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now