बाल बालिकाहरुका लागि लेखिएका राजकुमार र राजकुमारीका कथा हरुले लैङ्गिक असमानताका पारम्परिक विचारधाराहरुलाई झनै बलियो बनाउने काम गरि रहेको भन्दै भिक्टोरियाका बाल शिक्षा केन्द्रहरुमा दन्ते कथा नसुनाउन आग्रह गरिएको छ। एनड्रयूज सरकारले भने दन्ते कथा माथि प्रतिबन्ध लगाउने आफ्नो योजना नरहेता पनि घरेलु हिंसा लगायतका घटनाहरुलाई अन्त्य गर्न कम उमेर देखिने महिलाबारे पुरुषहरुका बिचारमा सुधार गर्न आफुले चाहेको बताएको छ।