SKIP TO MAIN CONTENT

'गर्भपतन सम्बन्धि अमेरिकी राष्ट्रपतिको आदेशले हजारौं नेपाली महिलाहरुमाथि असर पार्नेछ"

US President Donald Trump signing the global "gag rule" on abortion services.
US President Donald Trump signing the global "gag rule" on abortion services. Source: AAP

अमेरिकी सरकारबाट आर्थिक सहयोग पाउँने अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले गर्भपतन सेवा वा त्यस सम्बन्धि जानकारी प्रदान गर्न पनि नपाईने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशले हजारौं नेपाली महिलाहरु माथि असर पार्ने, नेपाल परिवार नियोजन संघ कि अध्यक्ष अमु सिंह सिजापतिको भनाइ छ। यूएस एड द्वारा प्रदान गरिने आर्थिक सहयोगलाई आफुहरुले कहिले गर्भपतन सेवाहरुका लागि प्रयोग नगरेको पनि उनले एसबीएस नेपालीलाई बताईन।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अमेरिकी सरकारबाट आर्थिक सहयोग पाउँने अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले गर्भपतन सेवा वा त्यस सम्बन्धि जानकारी प्रदान गर्न पनि नपाईने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशले हजारौं नेपाली महिलाहरु माथि असर पार्ने, नेपाल परिवार नियोजन संघ कि अध्यक्ष अमु सिंह सिजापतिको भनाइ छ। यूएस एड द्वारा प्रदान गरिने आर्थिक सहयोगलाई आफुहरुले कहिले गर्भपतन सेवाहरुका लागि प्रयोग नगरेको पनि उनले एसबीएस नेपालीलाई बताईन।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now