नेपाली महिलाहरुको सशक्तिकरणमा सक्रिय रहेकी अस्ट्रेलियाली स्टेफनी वल्लार्ड, हालसम्म २१ पटक नेपाल पुगी सकेकी छिन। त्यहाँ उनले ५००० महिलाहरुलाई गरेको सहयोग बापत उनलाई हालै राष्ट्र संघमा आयोजित एक कार्यक्रममा सम्मानित पनि गरिएको थियो।मेलबर्नमा भएको नेपाल फेस्टिवलमा हामीसंग कुरा गर्दै उनले यस किसिमको महोत्सवले गैर नेपालीहरु लाई नेपाली संस्कृतिको परिचय दिने बताइन।