अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लाखौ मानिसहरु अमेरिकी शहरमा विरोध प्रदर्शनमा उत्रिएका छन्। अपेक्षा गरिए भन्दा ठूलो संख्यामा प्रदर्शनकारीहरु विरोधमा उत्रिएका छन् र विश्वभरमा गरेर ६ सय भन्दा बढी र्यालीहरु भएको ठानिएको छ।