SKIP TO MAIN CONTENT

विदेशमा हिराशतमा परे आस्ट्रेलियालीहरुलाई 'कानुनी सहायता प्रदान गर्न सरकार बाध्य रहँदैन

Australians held in Indonesian prison.
Source: AAP

विदेशमा पक्राउ परेका अस्ट्रेलियालीहरुको सहयोगका लागि बढ्दो मात्रामा आग्रह गरिएको विदेश मामिला र व्यापार मन्त्रालयको भनाइ छ। मन्त्रालय द्वारा प्रकाशित एक पछिल्लो रिपोर्टमा विदेश जाने अस्ट्रेलियालीहरुले यदि उनिहरु हिराशतमा परे उनीहरुलाई कानुनी सहयोग प्रदान गर्न सरकार बाध्य नरहेको राम्रोसँग बुझ्न जरुरी रहेको पनि बताइएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

विदेशमा पक्राउ परेका अस्ट्रेलियालीहरुको सहयोगका लागि बढ्दो मात्रामा आग्रह गरिएको विदेश मामिला र व्यापार मन्त्रालयको भनाइ छ। मन्त्रालय द्वारा प्रकाशित एक पछिल्लो रिपोर्टमा विदेश जाने अस्ट्रेलियालीहरुले यदि उनिहरु हिराशतमा परे उनीहरुलाई कानुनी सहयोग प्रदान गर्न सरकार बाध्य नरहेको राम्रोसँग बुझ्न जरुरी रहेको पनि बताइएको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now