SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका नेपालीहरुका लागी महावीर पुनको संदेश

Mahabir Pun
Mahabir Pun Source: Mahabir Pun

नेपालका दर्जनौ दुर्गम स्थानहरुमा इन्टरनेट प्रविधि पुराउन सफल भएका महावीर पुनको अस्ट्रेलियासँगको सम्बन्ध २० वर्ष अगाडी सुरु भएको थियो जब मेलबर्न स्थित एक स्कूलका विद्यार्थीहरुले चार ओटा कम्पुटर पठाएका थिए। उक्त सम्बन्ध सुरु भएको दुई दशक पछि पुन आफै अस्ट्रेलिया आइपुगेका छन्। उनको यो भ्रमण यहाँ रहेका नेपालीहरुसँग राष्ट्रिय आविष्कार केन्द्रबारे विभिन्न बिचारहरु संकलन गर्न केन्द्रित रहने उनि बताउछन्। महावीर पुनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालका दर्जनौ दुर्गम स्थानहरुमा इन्टरनेट प्रविधि पुराउन सफल भएका महावीर पुनको अस्ट्रेलियासँगको सम्बन्ध २० वर्ष अगाडी सुरु भएको थियो जब मेलबर्न स्थित एक स्कूलका विद्यार्थीहरुले चार ओटा कम्पुटर पठाएका थिए। उक्त सम्बन्ध सुरु भएको दुई दशक पछि पुन आफै अस्ट्रेलिया आइपुगेका छन्। उनको यो भ्रमण यहाँ रहेका नेपालीहरुसँग राष्ट्रिय आविष्कार केन्द्रबारे विभिन्न बिचारहरु संकलन गर्न केन्द्रित रहने उनि बताउछन्। महावीर पुनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now