SKIP TO MAIN CONTENT

"हात हाल्ने मात्र घरेलु हिंसा हैन"

Domestic violence awareness session for Nepali community in Sydney
Domestic violence awareness session for Nepali community in Sydney Source: SBS Nepali

नेपालीहरुको ठुलो संख्या रहेको, दक्षिण सिड्नीको रकडेलमा स्वस्थ्य पारिवारिक सम्बन्ध बारे एक कार्यक्रम आयोजना गरिएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालीहरुको ठुलो संख्या रहेको, दक्षिण सिड्नीको रकडेलमा स्वस्थ्य पारिवारिक सम्बन्ध बारे एक कार्यक्रम आयोजना गरिएको छ।

अस्ट्रेलियामा घरेलु हिंसाको कानूनी व्याख्या र हिंसा बाट पिडीतहरु का लागि उपलब्ध रहेका सहयोगबारे नेपाली समुदायलाई सुसुचित गर्न भन्दै गत शुक्रवार डिसेम्बर १३ मा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

न्यु साउथ वेल्स सरकारको समुदाय र न्याय विभागसंग को सहकार्यमा नारी निकुञ्ज अस्ट्रेलियाको न्यु साउथ वेल्स शाखा द्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो।

थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्।
Domestic violence awareness session for Nepali community in Sydney
Domestic violence awareness session for Nepali community in Sydney Source: SBS Nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now