Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘थप अधिकार चाहियो’: आफ्नो जमिनको सुरक्षाका लागि जलवायु सम्मेलनमा आदिवासी नेताहरूको माग

UN Climate Change Conference (COP30) held in Brazil

Indigenous people participate in the Global March for Health and Climate in Belem, Brazil. Source: AAP / Andre Borges/EPA

हाल ब्राजिलमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ’कोप३०’मा त्यहाँको भूमि र वनजङ्गलको संरक्षणका लागि स्थानिय आदिवासीहरूलाई सशक्त बनाउन समुदायका अगुवाहरूले आग्रह गरेका छन्। उक्त सम्मेलनमा परिवर्तनलाई केवल शब्द र विचारमा मात्र सीमित नराखी, नीतिहरूलाई अर्थपूर्ण ढङ्गले कार्यान्वयन गर्ने मागहरू पनि अगि सारिएका छन्।

Published

By Sydney Lang

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

हाल ब्राजिलमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ’कोप३०’मा त्यहाँको भूमि र वनजङ्गलको संरक्षणका लागि स्थानिय आदिवासीहरूलाई सशक्त बनाउन समुदायका अगुवाहरूले आग्रह गरेका छन्। उक्त सम्मेलनमा परिवर्तनलाई केवल शब्द र विचारमा मात्र सीमित नराखी, नीतिहरूलाई अर्थपूर्ण ढङ्गले कार्यान्वयन गर्ने मागहरू पनि अगि सारिएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now