A house surrounded by floodwater in Hawke’s Bay, New Zealand Source: AAP
न्यु जिल्यान्डको आएको बाढीका कारण त्यसले प्रभावित भएको क्षेत्रहरुमा जनजीवन अझै अस्तब्यस्त रहेको छ। दुर-संचार र विधुत आपूर्ति पुन: स्थापित गर्न कतिपय क्षेत्रहरुमा अझै समस्याहरु भईरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।