SKIP TO MAIN CONTENT

अस्ट्रेलिया दिवस बारे बहस - के को लागि?

A little girl has made a 'Happy Australia Day' card in the advertisement.
A little girl has made a 'Happy Australia Day' card in the advertisement. Source: Facebook/Mark Latham's Outsiders

संघिय लेबर पार्टीका पुर्व नेता मार्क लेथमले २६ जानुअरीमै अस्ट्रेलिया दिवस मनायिनु पर्ने भन्दै "अस्ट्रेलिया दिवस जोगाउँ" नामक नारा का साथ् एक बिज्ञापन अभियान सुरु गराएका छन्। लेथमको उक्त कदमको जवाफमा अस्ट्रेलिया दिवसको मिति बदलिनुपर्ने भनि वकालत गर्दै आएका समूहहरुले पनि आफ्नो अभियानलाई चर्काउने बताएका छन्। के को लागि हुँदै छन् त अस्ट्रेलिया दिवस सम्बन्धि यो बहस?

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

संघिय लेबर पार्टीका पुर्व नेता मार्क लेथमले २६ जानुअरीमै अस्ट्रेलिया दिवस मनायिनु पर्ने भन्दै "अस्ट्रेलिया दिवस जोगाउँ" नामक नारा का साथ् एक बिज्ञापन अभियान सुरु गराएका छन्। लेथमको उक्त कदमको जवाफमा अस्ट्रेलिया दिवसको मिति बदलिनुपर्ने भनि वकालत गर्दै आएका समूहहरुले पनि आफ्नो अभियानलाई चर्काउने बताएका छन्। के को लागि हुँदै छन् त अस्ट्रेलिया दिवस सम्बन्धि यो बहस?

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now