Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोभिड-१९ विरुद्ध अस्ट्रेलिया बलियो अवस्थामा रहेको स्वास्थ्य मन्त्री ग्रेग हन्टको भनाइ

Australian Health Minister Greg Hunt speaks to the media during a press conference.

Australian Health Minister Greg Hunt speaks to the media during a press conference. Source: AAP

अस्ट्रेलियामा कोरोनाभाइरस बाट ६,६०० भन्दा बढी सङ्क्रमित र ७१ जनाको मृत्यु भएको बताइदा देशभरका स्वास्थ्य कर्मीहरुका लागि करोडौं नयाँ मास्कहरु वितरण गर्नेबारे घोषणा गर्दै सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले उक्त जानकारी गराएका हुन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा कोरोनाभाइरस बाट ६,६०० भन्दा बढी सङ्क्रमित र ७१ जनाको मृत्यु भएको बताइदा देशभरका स्वास्थ्य कर्मीहरुका लागि करोडौं नयाँ मास्कहरु वितरण गर्नेबारे घोषणा गर्दै सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले उक्त जानकारी गराएका हुन्।


थप समाचार सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now