शरणार्थीको हक र अधिकारमा सक्रिय परशुराम शर्मा लुइँटेलले हालका दिनहरुमा बढ्दै गएको दक्षिणपन्थी राजनीतिको प्रभाव र पक्षपाती संचार माध्यमका कारण शरणार्थीप्रति दुर्ब्यबरी नीति लादिएको बताउनु भएको छ। उहाँ, अस्ट्रेलियामा यहाँका आदिबासी समुदायमाथि अझै पनि गलत व्यवहार गरिदै आएको बताउनु हुन्छ।
Share




