File image of detainees at the Manus Island detention centre Source: AAP
संयुक्त राज्य अमेरिका र अस्ट्रेलिया बीच नौरु र मानुस आइलैंड स्थित अस्ट्रेलियाली अध्यागमन केन्द्रमा हाल बन्दि रहेका शरणार्थीहरुलाई अमेरिका पुनर्वास गराउनेबारे सहमति भएको प्रधान मन्त्री माल्कम टर्नबुलले बताएकाछन्। तर शरणार्थी अधिकारबादी समूहहरुले भने एक पटक मात्र लागुहुने सरकारको उक्त कदम सकारात्मक देखिएता पनि अन्य शरणार्थीहरुको स्थिति के हुनेबारे पनि सरकारले प्रष्ट पार्नुपर्ने माँग गरेकाछन्।