ABRS Assistant Commissioner Martin Jacobs talked to SBS Nepali about the importance of Director's ID.
डिरेक्टर्स आइडी अर्थात् निर्देशकको परिचय नम्बर भनेको अस्ट्रेलियाली कम्पनीका निर्देशकले आफ्नो पहिचान प्रमाणित गर्नका लागि अनिवार्य बनाउनु पर्ने नम्बर हो। यसमा समावेश हुने कम्पनी र प्रक्रियाको बारेमा अस्ट्रेलियन बिजनेस रेजिस्ट्री सर्भिसेसका सहायक आयुक्त मार्टिन जेकब्ससँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।