हालै प्रकाशित एक रिपोर्टले बिधालय जाने किशोरीहरुले, आफूले गर्ने हरेक कामलाई लैगिक दृष्टीकोणको आधारमा निर्क्योल नगरेमा उनीहरुको अझै प्रगति हुने बताउछन्। केटा र केटि उस्तै हुन्, र उनीहरु जे-जसो गर्न पनि स्वतन्त्र छन् भनि पढाईए पनि - सामाजिक र पारिवारिक मान्यता बेग्लै रहेको उनीहरुको धारणा रहेको छ। यसै बिषयमा हामीले महिला सशक्तिकरणमा सक्रिय अन्जना रेग्मीसंग कुरा गरेका थियौ।
Share





