सङ्घीय सरकारले सार्वजनिक गर्न लागेको बजेट र अस्ट्रेलियामा कृषि कामदारका रूपमा नेपालीलाई पनि भित्र्याउने प्रयास कहाँ पुगी रहेको छ भन्ने बारेमा अर्थविद् डाक्टर कृष्ण हमालसँग गरिएको बिशेष कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





