यसपल्टको अस्ट्रेलियन ओपेनको क्रममा मेलबर्नको तापक्रम ४० डिग्री पनि छुन सक्ने मौसमबिज्ञहरुले बताएका छन्। बर्षकै पहिलो ग्रान्डस्ल्याम प्रतिको रुचि एशियामा बढ्दो मात्रामा छ र यसले सरकारी राजस्वलाई पनि सहयोग गरेको बिश्लेसकहरु बताउछन्।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends



