SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा घर भाउ: बैंकिंग नियम बदलाव र ब्याज दर कटौतीले गर्ला त सहयोग?

Composite image of the logos of Australia's 'big four' banks.
تضغط الحكومة الفيدرالية على المصارف الكبرى لتمرير خفض الفائدة كاملا لزبائنها Source: AAP

जुन ४ मा केन्द्रीय रिजर्भ बैङ्कद्वारा ब्याज दरमा ०.२५ प्रतिशतको कटौती गर्ने अनुमान, बैंकिंग नियममा केही लचकता ल्याउने एप्राको योजना र आफ्नो पहिलो घर किन्नेहरूलाई बीमा सम्बन्धित सहयोग प्रदान गर्ने मोरिशन सरकारको घोषणाले के अब अस्ट्रेलियाको घट्दो घर भाउलाई सन्तुलनमा ल्याउने छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको भनाइ यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

जुन ४ मा केन्द्रीय रिजर्भ बैङ्कद्वारा ब्याज दरमा ०.२५ प्रतिशतको कटौती गर्ने अनुमान, बैंकिंग नियममा केही लचकता ल्याउने एप्राको योजना र आफ्नो पहिलो घर किन्नेहरूलाई बीमा सम्बन्धित सहयोग प्रदान गर्ने मोरिशन सरकारको घोषणाले के अब अस्ट्रेलियाको घट्दो घर भाउलाई सन्तुलनमा ल्याउने छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको भनाइ यस्तो छ।

विश्वास भट्टराईसँगको हाम्रो कुराकानी सुन्न माथिरहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now