SKIP TO MAIN CONTENT

"घर भाँडा सम्बन्धि अस्ट्रेलियाली कानुनले भेदभावलाई सजिलो बनाउँछ"

Rental Agreement
Source: Wikimedia Commons

अस्ट्रेलियामा घर वा अपार्टमेन्ट भाँडामा लिएर बसेकाहरुमा आफुलाई कुनैपनि समयमा घर छाड्न निर्देशन दिन सकिने वा बस्ने ठाउँ नपाउनसक्ने डर रहेको एक पछिल्लो सर्वेक्षणले देखाएको छ। पहिलो पटक भएको उक्त राष्ट्रव्यापी सर्वेक्षण गर्ने अनुसन्धानकर्ताहरुका अनुसार भाँडामा बसेकाहरुले आफ्नो घरको परिस्थिति नराम्रो रहेता पनि बाध्यताले सहनुपरेको छ। साथै आफ्नो निवास स्थानको मर्मत गर्न माँग गरे आफुलाई घर बाट निकाल्न सकिने डर का कारण उनीहरुले आफ्नो अधिकार प्रयोग गर्नपनि नसकिरहेको अनुसन्धानकर्ताहरुको भनाइ छ।

Published

Updated

By Rajish Aryal, Brianna Roberts, Lydia Feng

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा घर वा अपार्टमेन्ट भाँडामा लिएर बसेकाहरुमा आफुलाई कुनैपनि समयमा घर छाड्न निर्देशन दिन सकिने वा बस्ने ठाउँ नपाउनसक्ने डर रहेको एक पछिल्लो सर्वेक्षणले देखाएको छ। पहिलो पटक भएको उक्त राष्ट्रव्यापी सर्वेक्षण गर्ने अनुसन्धानकर्ताहरुका अनुसार भाँडामा बसेकाहरुले आफ्नो घरको परिस्थिति नराम्रो रहेता पनि बाध्यताले सहनुपरेको छ। साथै आफ्नो निवास स्थानको मर्मत गर्न माँग गरे आफुलाई घर बाट निकाल्न सकिने डर का कारण उनीहरुले आफ्नो अधिकार प्रयोग गर्नपनि नसकिरहेको अनुसन्धानकर्ताहरुको भनाइ छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now