Australian cricket captain Steve Smith. Source: AAP
दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्ट क्रिकेटमा १७७ रनले अस्ट्रेलिया पराजित भएपछि कप्तान स्टीव स्मिथ माथि व्यापक दवाब बढेको छ। केहीले त लगातार चार टेस्टमा अस्ट्रेलिया पराजित भएपछि स्मिथले कप्तानको पद त्याग्नुपर्ने समय भएको बताउँन थालेकाछन्। जीवन थापाको यसबारे विश्लेषण।