Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"अस्ट्रेलियामा मानव अधिकार संरक्षण अन्तर्राष्ट्रिय स्तरभन्दा तल"

The UN committee urged Australia to end offshore processing and bring the men on Manus to Australia or another safe country.

The UN committee urged Australia to end offshore processing and bring the men on Manus to Australia or another safe country. Source: AAP/Refugee Action Coalition

प्यासिफिक टापू मानुसमा रहेका करिब छ सय शरणार्थीहरुलाई अन्यत्र सारिने बारे हाल अस्ट्रेलिया,आ चलिरहेका बहस र बिरोधका माँझ, अस्ट्रेलियाले संयुक्त राष्ट्र संघको मानवीय नीतिको उपयुक्त ढंगले पालना नगरेको उक्त विश्व निकाय द्वारा आरोप लगाइएको छ। राष्ट्र संघिय मानव अधिकार समिति द्वारा तैयार पारिएको एक पछिल्लो रिपोर्टले अस्ट्रेलिया द्वारा शरणार्थीहरु प्रति गरिएको व्यवहार, आदिबासी जनजाती अधिकार र मानव अधिकार संरक्षणक उपयुक्त नीतिहरु नरहेको भन्ने लगायतका विषयमा सरकारको आलोचना गरेको छ। एक महिना अगाडी मात्र राष्ट्र संघिय मानव अधिकार परिषदमा अस्ट्रेलिया नियुक्त हुँदा उक्त पछिल्लो आरोप अस्ट्रेलिया माथि लागेको हो।

Published

Updated

By Rajish Aryal, Evan Young

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

प्यासिफिक टापू मानुसमा रहेका करिब छ सय शरणार्थीहरुलाई अन्यत्र सारिने बारे हाल अस्ट्रेलिया,आ चलिरहेका बहस र बिरोधका माँझ, अस्ट्रेलियाले संयुक्त राष्ट्र संघको मानवीय नीतिको उपयुक्त ढंगले पालना नगरेको उक्त विश्व निकाय द्वारा आरोप लगाइएको छ। राष्ट्र संघिय मानव अधिकार समिति द्वारा तैयार पारिएको एक पछिल्लो रिपोर्टले अस्ट्रेलिया द्वारा शरणार्थीहरु प्रति गरिएको व्यवहार, आदिबासी जनजाती अधिकार र मानव अधिकार संरक्षणक उपयुक्त नीतिहरु नरहेको भन्ने लगायतका विषयमा सरकारको आलोचना गरेको छ। एक महिना अगाडी मात्र राष्ट्र संघिय मानव अधिकार परिषदमा अस्ट्रेलिया नियुक्त हुँदा उक्त पछिल्लो आरोप अस्ट्रेलिया माथि लागेको हो।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now