SKIP TO MAIN CONTENT

प्याप टेस्ट गर्न अस्ट्रेलियाका नेपाली महिलाहरुलाई आग्रह

Gardasil, the world's first cervical cancer vaccine, is injected into a volunteer in Sydney.
Gardasil, the world's first cervical cancer vaccine, is injected into a volunteer in Sydney. Source: AAP

अस्ट्रेलियाली स्वास्थ्य र कल्याण संस्थान अनुसार सन् २०१७ सालमा करिब ९१२ जना महिलाहरु सर्विकल क्यान्सर बाट प्रभावित हुने र ती मध्ये २५४ जनाको उक्त बिमारी बाट मृत्यु हुने अनुमान गरिएको छ। उक्त सर्विकल क्यान्सर रोकथामका लागि प्याप टेस्टले धेरै सफलता हासिल गरेको स्वास्थ्य अधिकारीहरु बताउछन्। तर अस्ट्रेलियाका आप्रवासी समुदायमा धेरै महिलाहरुले उक्त टेस्ट नगराएको जसमा यहाँक नेपाली महिलाहरु पनि रहेको डाक्टर सृजना शर्मा बताउनुहुन्छ। डा. शर्माले एसबीएस नेपालीसँग कुरागर्दै प्याप टेस्ट भनेको के हो र नेपाली महिलाहरुलाई उक्त टेस्ट गराउन प्रोत्साहित गर्न के गर्न सकिन्छ त भन्नेबारे जानकारी दिनु भएको थियो।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली स्वास्थ्य र कल्याण संस्थान अनुसार सन् २०१७ सालमा करिब ९१२ जना महिलाहरु सर्विकल क्यान्सर बाट प्रभावित हुने र ती मध्ये २५४ जनाको उक्त बिमारी बाट मृत्यु हुने अनुमान गरिएको छ। उक्त सर्विकल क्यान्सर रोकथामका लागि प्याप टेस्टले धेरै सफलता हासिल गरेको स्वास्थ्य अधिकारीहरु बताउछन्। तर अस्ट्रेलियाका आप्रवासी समुदायमा धेरै महिलाहरुले उक्त टेस्ट नगराएको जसमा यहाँक नेपाली महिलाहरु पनि रहेको डाक्टर सृजना शर्मा बताउनुहुन्छ। डा. शर्माले एसबीएस नेपालीसँग कुरागर्दै प्याप टेस्ट भनेको के हो र नेपाली महिलाहरुलाई उक्त टेस्ट गराउन प्रोत्साहित गर्न के गर्न सकिन्छ त भन्नेबारे जानकारी दिनु भएको थियो।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now