SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको समस्या - किन छैन वरिष्ठ पदहरुमा सांस्कृतिक विविधता?

File image of Race Discrimination Commissioner Dr Tim Soutphommasane.
Race Discrimination Commissioner Tim Soutphommasane wants organisations to take action on diversity. (AAP) Source: AAP

अस्ट्रेलियामा कार्यकारी प्रमुख लगायतका वरिष्ठ पदहरुमा हाल रहेकाहरु मध्ये ९५ प्रतिशत मानिसहरुको ब्रिटिश वा एङ्ग्लो केल्टिक वा युरोपेली पृष्ठभूमिरहेको एक पछिल्लो रिपोर्टमा बताइएको छ। अस्ट्रेलियाली मानव अधिकार आयोग द्वारा सार्वजनिक गरिएको उक्त रिपोर्ट अनुसार स्कूल र कलेजमा रहँदा बिभिन्न सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरुले व्यापक सफलता प्राप्त गरेता पनि उक्त सफलता नेतृत्व पदमा रुपान्तरित हुन सकिरहेको छैन। यसकारण पनि वरिष्ठ पदहरुमा सांस्कृतिक विविधताको लागि थप पहल हुनुपर्ने मांग बढिरहेका छन्।

Published

Updated

By Rajish Aryal, Evan Young, Jessica Rowe

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा कार्यकारी प्रमुख लगायतका वरिष्ठ पदहरुमा हाल रहेकाहरु मध्ये ९५ प्रतिशत मानिसहरुको ब्रिटिश वा एङ्ग्लो केल्टिक वा युरोपेली पृष्ठभूमिरहेको एक पछिल्लो रिपोर्टमा बताइएको छ। अस्ट्रेलियाली मानव अधिकार आयोग द्वारा सार्वजनिक गरिएको उक्त रिपोर्ट अनुसार स्कूल र कलेजमा रहँदा बिभिन्न सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरुले व्यापक सफलता प्राप्त गरेता पनि उक्त सफलता नेतृत्व पदमा रुपान्तरित हुन सकिरहेको छैन। यसकारण पनि वरिष्ठ पदहरुमा सांस्कृतिक विविधताको लागि थप पहल हुनुपर्ने मांग बढिरहेका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now