SKIP TO MAIN CONTENT

"कतिपय स्थानमा कसैले उम्मेदवारी नदिएर फेस देखाउनकै लागि मात्र नेपालीलाई उठाएको जस्तो पनि देखिन्छ"

Campbelltown voting centre.jpg

निर्वाचनको मत परिणाम र नेपाली पुष्ठभूमीका उम्मेदवारको उपस्थितिलाई लिएर पत्रकार तथा नेप्लिज अस्ट्रेलियन एसोसिएसनका (एनएए) अध्यक्ष ऋषि आर्चायसँग लिईएको प्रतिक्रिया सुन्नुहोस्। पत्रकार आचार्यले नेपाली समुदायबाट उम्मेदवारी दिएकाहरूले सामुदायिक गतिविधिमा सक्रिय हुँदै स्थानीय समुदायको मन जित्ने प्रयास गर्नु पर्ने सुझाव दिए।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

निर्वाचनको मत परिणाम र नेपाली पुष्ठभूमीका उम्मेदवारको उपस्थितिलाई लिएर पत्रकार तथा नेप्लिज अस्ट्रेलियन एसोसिएसनका (एनएए) अध्यक्ष ऋषि आर्चायसँग लिईएको प्रतिक्रिया सुन्नुहोस्। पत्रकार आचार्यले नेपाली समुदायबाट उम्मेदवारी दिएकाहरूले सामुदायिक गतिविधिमा सक्रिय हुँदै स्थानीय समुदायको मन जित्ने प्रयास गर्नु पर्ने सुझाव दिए।

न्यु साउथ वेल्स राज्यमा गत शनिवार भएको चुनाव पछि लेबरको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का भएको छ।

अधिकांस सिटमा जित हात पार्दै लेबरले १२ वर्षको अन्तराल पछि क्रिस मिन्सको नेतृत्वमा सरकार बनाउने भएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now