SKIP TO MAIN CONTENT

पहिला सिन्डिकेट यसपालि जुनकिरी? अस्ट्रेलिया भ्रमणमा बिपुल छेत्रीको "एन्थम"

Bipul Chettri and The Traveling Band
Bipul Chettri and The Traveling Band Source: Bipul Chettri and The Traveling Band (Sonam Tashi)

अस्ट्रेलियाको दोस्रो सांगीतिक भ्रमणको लागि गायक बिपुल छेत्री आफ्नो ब्याण्ड सहित पर्थ आइपुगेका छन्। पर्थका साथै एडिलेड, सिड्नी, मेलबर्न र ब्रिसबेनमा पनि हुने कार्यक्रममा दर्शकहरुले आफ्ना नयाँ गीतहरु सुन्नपाउने उनि बताउछन। गए वर्ष अस्ट्रेलियामा आफुले पाएको माया र यसपटकको भ्रमणमा उनको कुन गीत "एन्थम" को रूपमा प्रस्तुत होला त भन्ने लगायतका विषयहरु बारे बिपुल छेत्रीले एसबीएस नेपालीलाई यसो बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको दोस्रो सांगीतिक भ्रमणको लागि गायक बिपुल छेत्री आफ्नो ब्याण्ड सहित पर्थ आइपुगेका छन्। पर्थका साथै एडिलेड, सिड्नी, मेलबर्न र ब्रिसबेनमा पनि हुने कार्यक्रममा दर्शकहरुले आफ्ना नयाँ गीतहरु सुन्नपाउने उनि बताउछन। गए वर्ष अस्ट्रेलियामा आफुले पाएको माया र यसपटकको भ्रमणमा उनको कुन गीत "एन्थम" को रूपमा प्रस्तुत होला त भन्ने लगायतका विषयहरु बारे बिपुल छेत्रीले एसबीएस नेपालीलाई यसो बताए।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now