भूटानी समुदायमा बिग ब्याश क्रिकेट लोकप्रिय
FACEBOOK Source: Facebook
अल्बरी शहरमा हुदै गरेको भूटानी बिग ब्याश क्रिकेटले राष्ट्र-ब्यापीरुपमा आयोजना भएको पहिलो बर्षमै धेरैको रुचि जागृत गराई दिएको छ। राम खनालका अनुसार खेल मनोरन्जक मात्र नभएर गुणस्तरीय पनि छ।
Share



