ढुङ्गेलको अस्ट्रेलिया बसाइका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।
ओम ढुङ्गेलको सङ्घर्ष अस्ट्रेलियामा पनि जारी रह्यो

Om Dhungel. Source: Supplied
ओम ढुङ्गेलले अस्ट्रेलिया आउँदा एक होइन दुई देश छोडेर आएका थिए, भुटानमा रहेको आफ्नो घरबार छाड्न बाध्य बनाइएपछि, उनको जीवनको केही समय शरणार्थीका रूपमा नेपालमा बित्यो। त्यसपछि अस्ट्रेलिया आएका उनको सङ्घर्ष भने सकिएको थिएन।
Share