१७ वर्ष अगाडी विद्यार्थीको रूपमा जापान पुगेका जिज्ञान कुमार थापा अहिले त्यहीं बस्नुका साथै सरकारी नीतिनिर्माणमा सल्लाह पनि दिंदै आएका छन्। जापानीहरुले उनि लगायतका बिदेशीहरुलाई कसरी हेर्छन र त्यहाँ नेपालीहरुको भविष्य कस्तो रहला त भन्नेबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।