मेलबर्न निवासी सुनुम गौतमले दक्षिण एशियाली टोलीहरु बीच हुने आगामी च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा टीम नेपालको प्रतिनिधित्व गर्दै छन्। आइतबार नभेम्बर २० देखि सुरुहुने उक्त प्रतियोगितामा नेपाली टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान बिरुद्ध प्रतिस्पर्दा गर्नेछन्। नेपालको १९ वर्ष भन्दा कम उमेरका राष्ट्रिय टोलीमा पनि खेलीसकेका गौतमले उक्त प्रतियोगिताको लागि आफुहरु तैयार रहेको बताए।