SKIP TO MAIN CONTENT

निर्माण संकट: तपाईंको अपार्टमेन्ट चर्किन थाले तपाईंको मोर्टगेज माथि कस्तो असर पर्ला?

A crack is seen in the structure of the Mascot Towers
A crack is seen in the structure of the Mascot Towers Source: AAP

न्यु साउथ वेल्समा पछिल्ला समयमा बिभिन्न भवनहरुको निर्माण मापदण्ड अनुरुप नभएको जसका साथ् अपार्टमेन्टहरु चर्किन थालेको समाचारहरु आउदा, यदि तपाईंले किनेको अपार्टमेन्टमा त्यस्तो समस्या देखिए तपाईंको ऋण माथि कस्तो असर पर्ला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्समा पछिल्ला समयमा बिभिन्न भवनहरुको निर्माण मापदण्ड अनुरुप नभएको जसका साथ् अपार्टमेन्टहरु चर्किन थालेको समाचारहरु आउदा, यदि तपाईंले किनेको अपार्टमेन्टमा त्यस्तो समस्या देखिए तपाईंको ऋण माथि कस्तो असर पर्ला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।

यस मासिक शृंखलामा विश्वास भट्टराईले तपाईंका आर्थिक प्रश्नहरुको जवाफ दिने प्रयास गर्दछन्।

चर्चा गरिएका विषयहरु:

भवन निर्माण संकट

व्याज दर

अस्ट्रेलियाको आर्थिक अवस्था

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now