SKIP TO MAIN CONTENT

डढेलो र कोरोना भाइरसले अस्ट्रेलियामा निम्त्याएको आर्थिक समस्या र घर किनबेचमा यसको असर

Housing, property, economy of Australia,
Residential housing is seen in Sydney's west, Thursday, July 26, 2018. Source: AAP

डढेलो र कोरोना भाइरसका कारण अस्ट्रेलियाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताइदा यसले नयाँ घर किन्न वा आफ्नो घर बेच्न चाहनेहरुका लागि कस्तो असर पर्ला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

डढेलो र कोरोना भाइरसका कारण अस्ट्रेलियाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताइदा यसले नयाँ घर किन्न वा आफ्नो घर बेच्न चाहनेहरुका लागि कस्तो असर पर्ला त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।


यस मासिक शृंखलामा चर्चा गरिएका अन्य विषयहरु:

पहिलो घर किन्न चाहनेहरुका लागि मोरिशन सरकारको बचत ग्यारेन्टी

फुल टाइम, पार्ट टाइम र क्याजुवल काम गर्नेहरुलाई ऋण दिंदा बैंकहरुले के कुरामा ध्यान दिन्छन्?

यो वर्ष घर किन्न चाहनेहरुले ध्यान दिनुपर्ने विषय?

कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now