SKIP TO MAIN CONTENT

विश्व कप क्रिकेटमा नेपालको उपस्थिति कतिको सम्भव?

Nepal's cricket team celebrating after defeating Canada in World Cricket League Division 2 on 14th February 2018.
Nepal's cricket team celebrating after defeating Canada in World Cricket League Division 2 on 14th February 2018. Source: Paras Khadka

विश्व क्रिकेट लिगको दोश्रो डिभिजन अन्तर्गतको खेलमा क्यानाडालाई पराजित गर्दै नेपाल खेलको पहिलो डिभिजनमा प्रवेश गर्न सफल भएको छ। उक्त सफलताका साथ् नेपालले सन् २०१९ मा हुने विश्व कप क्रिकेटको लागि आगामी महिना देखि सुरु हुने छनौट प्रतियोगितामा पनि सहभागिता जनाउन पाउने भएको छ। विश्व कपको लागि छनौट हुने नेपालको सम्भावना कतिको रहेको छ त? कि अहिलेको लागि नेपालले एक दिवसिय क्रिकेटको लागि मान्यता पाउननै आफ्नो ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ? पत्रकार निरन्जन राजवंशीको बिचार यस्तो छ।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

विश्व क्रिकेट लिगको दोश्रो डिभिजन अन्तर्गतको खेलमा क्यानाडालाई पराजित गर्दै नेपाल खेलको पहिलो डिभिजनमा प्रवेश गर्न सफल भएको छ। उक्त सफलताका साथ् नेपालले सन् २०१९ मा हुने विश्व कप क्रिकेटको लागि आगामी महिना देखि सुरु हुने छनौट प्रतियोगितामा पनि सहभागिता जनाउन पाउने भएको छ। विश्व कपको लागि छनौट हुने नेपालको सम्भावना कतिको रहेको छ त? कि अहिलेको लागि नेपालले एक दिवसिय क्रिकेटको लागि मान्यता पाउननै आफ्नो ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ? पत्रकार निरन्जन राजवंशीको बिचार यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now