SKIP TO MAIN CONTENT

किन महत्वपुर्ण कसिनी अन्तरिक्ष यानको २० वर्षे यात्रा

Artist's concept of Cassini diving between Saturn and its innermost ring
Artist's concept of Cassini diving between Saturn and its innermost ring Source: NASA/JPL-Caltech

२० वर्ष अगाडी अमेरिकी अन्तरिक्ष निकाय नासा द्वारा पठाइएको कसिनी नामक अन्तरिक्ष यानले गए १३ बर्ष देखि स्याटर्न ग्रह वरिपरि घुमी रहेको थियो। स्याटर्न बारे ४ लाख ५० हजार फोटो र ६३५ गिगाबाइट जानकारी पठाउने उक्त अन्तरिक्ष यानलाई १५ सेप्टेम्बरमा नष्ट गरिएको थियो। कसिनी माथि किन मानिसहरुको ध्यान केन्द्रित रहेको छ त? उक्त अन्तरिक्ष यानले के कस्ता जानकारीहरु पठाएको छ त? पर्थ बाट खगोलशास्त्री रजान छेत्री यसो भन्नुहुन्छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

२० वर्ष अगाडी अमेरिकी अन्तरिक्ष निकाय नासा द्वारा पठाइएको कसिनी नामक अन्तरिक्ष यानले गए १३ बर्ष देखि स्याटर्न ग्रह वरिपरि घुमी रहेको थियो। स्याटर्न बारे ४ लाख ५० हजार फोटो र ६३५ गिगाबाइट जानकारी पठाउने उक्त अन्तरिक्ष यानलाई १५ सेप्टेम्बरमा नष्ट गरिएको थियो। कसिनी माथि किन मानिसहरुको ध्यान केन्द्रित रहेको छ त? उक्त अन्तरिक्ष यानले के कस्ता जानकारीहरु पठाएको छ त? पर्थ बाट खगोलशास्त्री रजान छेत्री यसो भन्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now